२०७४ साल मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पश्चात् यस कामपा -- ९ वडामा भौतिक पुर्वाधार बिकास, सामाजिक बिकास लगायत का कार्य हरुको केहि झलक हरु
२०७४ साल मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पश्चात् यस कामपा - ९ वडामा भौतिक पुर्वाधार बिकास ,सामाजिक बिकास लगायत का कार्य हरुको केहि झलक सहित यही बैशाख ३० गते हुने निर्वचन मा वडा अध्यक्ष का उम्मेदवार रामकृष्ण श्रेष्ठ को टिम लाइ सुर्य चिन्ह मा मतदान गरी बिजय गराउन हार्दिक अनुरोध गर्दछु /पुन वडावासी हरुको सेवा गर्ने अवसर को अपेक्षा सहित नमस्कार
